Friday 24th November 2017

सागरलार्इ फेरी आयो १ लाख भन्दा बढी सहयोग !

नेपाल अाइडलको उत्कृष्ट चारबाट बाहिरेका सागर आले मगरलाई पोखरा घर भइ हाल कामको सिलसिलामा जापान रहदै आएकी बिनिता थापाले सागरलाई १,००,२२६।- सम्मान स्वरुप सहयोग गरेकी छिन । आगामी दिनहरुमा संगीत क्षेत्रमा सजिलो होस भन्ने उदेश्यले सहयोग गरेको बताइकी छिन् ।

यो खबर तथा फोटो सामाजिक सञ्जाल फेसवुकमा  सक्रिय पेज मगर लाफाबाट  लिइएको हो ।

उत्त फेसबुक पेजले राखेको स्टाटस यस्तो छ ।

 

©2017 Takkarnews All Rights Reserved...