Monday 25th September 2017

सागर आलेलाई १ लाख सहयोग गर्ने यी युवती को हुन् ? उनले सहयोग गर्नुको कारण यस्तो पो रहेछ, खुल्यो रह्स्य (भिडियोसहित)

एपी वान टेलिभिजनबाट प्रसारण हुने नेपाल कै उत्कृषठ रियालिटि शाे नेपाल अाइडल काे टप ४ बाट बाहिरिएका प्रतिस्पर्धी सागर अालेलार्इ सिंगापुरबाट अार्थिक सहयाेग गरिएकाे छ । धरान निवासी हाल सिंगापुरमा रहेकी जेदिन लिम्बूले सागर अालेकाे नाममा रहेकाे नेपाल इन्भेस्टमेन्ट बैंककाे खाता नं. ००१०५०३०२५०५६६ मा नगद रू एक लाख जम्मा गरेकी छिन ।

अरू प्रतिस्पर्धीहरूले कार, नगद राशी पुरस्कार पाउँदा सागर अालेकाे मनमा खिन्नता बाेध हुन सक्छ भन्दै नेपाल अाइडलकाे ग्राणड फिनाले सम्ममा नगर रू ५० लाख जम्मा गराैं भनेर अाफना सहकर्मीहरू लाइ जेदिनले अाग्रह समेत गरेकि छिन ।

लाइट नेपाल बाट साभार गरिएकाे ।

भिडियाे हेर्नुहाेस ।

©2017 Takkarnews All Rights Reserved...