Monday 25th September 2017

नेपाल आइडलको फिनालेमा जाने अतिथि कलाकारकाे नाम सार्वजानिक, को को जाने भए त ?

नेपाल आइडलले आफ्नो आधिकारिक फेसबुक फेजबाट फाइनलमा जाने अतिथि कलाकारकाे नाम सार्वजानिक गरेको छ । जसमा तेरिया मगर, हेमन्त राना, नारद खतिवडा र नलिना चित्रकार हुनेछन् । फाइनल कार्यक्रम दोहाकाे एसिन टाउन एम्फिथियटर ग्राण्ड मल, सनायमा असोज ६ गते, शुक्रबारकाे दिन बेलुका ५ बजे  तय गरिएको छ ।

उत्त फेसबुक पेजमा अतिथि कलाकारका बारेमा मिश्रित प्रतिक्रिया आइरहेका छन् । साथै टप ४ मा भएका प्रतिस्प्रधीका फ्यानहरुले आफ्ना मन पर्ने प्रतियोगिको बारेमा कमेण्ट गरिरहेका छन् ।

©2017 Takkarnews All Rights Reserved...