Monday 25th September 2017

नेपाल आइडलले सोध्यो प्रश्नै प्रश्न !

नेपाल आइडललाइ विपक्षी बनाई यज्ञमणि न्यौपानेले दायर गरेको रिटको सुनुवाई गर्दै काठमाडौँ जिल्ला अदालतले शुक्रबारसम्म भोट नगन्न हाललाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेश आएको केही समयमा नै नेपाल आइडलको अफिसियल फेसबुक पेज र एपी वानको अफिसियल फेसबुक पेजबाटबाट बिभिन्न नौ वटा प्रश्न गरिएको छ।
यस्तो छ नेपाल आइडलको प्रश्नहरुः

बिदेशी च्यानलमा आउने कमेडि कार्यक्रम हेर्दै ताली पिट्दै अनि बिदेशी कार्यक्रमको शो मा भोट गर्दै बस्ने हामी नेपालीहरुले बेलैमा आफ्नै नेपाली च्यानलको बारेमा केही सोच्ने कि ?

©2017 Takkarnews All Rights Reserved...